नेपालको सबैभन्दा छिटो अगाडी बढेको युट्युब च्यानल

नेपालमा सबैभन्दा धेरै सब्स्क्राइबर् भएको युट्युब च्यानल म्युजिक नेपाल भएपनि सबैभन्दा छिटो सब्स्क्राइबर् बढेको च्यानल भने नेपाल आइडलको आधिकारिक च्यानल हो | नेपाल आइडलको यो च्यानल अहिले सम्मको नेपाली इतिहास मै सबैभन्दा छिटो सफलता पाएको युट्युब च्यानल हो |

नेपाल आइडलको यस च्यानलले कम समयमा नै  दुइ लाख पचहत्तर हजार भन्दा धेरै सब्स्क्राइबर पाउन सफल भएको छ | यस च्यानलमा दिनको एक हजारको हाराहारीमा सब्स्क्राइब बढ्दै आएको  कुरा सोसिअल ब्लेडमा हेर्न सकिन्छ  |  यो च्यानलको मासिक आम्दानी ३ हजार डलर देखि ५० हजार डलर सम्म छ | ३ करोड भन्दा धेरै  भिडियो भ्यु भएको यो च्यानलमा हाल सम्म ९८ वटा भिडियोहरु छन् | यस च्यानलको हाल सम्मको कुल भ्यु चार करोड  भन्दा बढी छ  | यस च्यानलमा सबैभन्दा बढी हेरिएको भिडियो भने नेपाल आइडल एपिसोड ३ रहेको छ जुन चाहिं बुटवल अडिसन हो |

 

Loved? Please Share

Comments

comments

Enjoy this blog? Please spread the word :)