I AM WITH DR KC भन्दै सडकमा उत्रिए बिर्तामोडका युवा

डाक्टर गोबिन्द के सीको समर्थन गर्दै बिर्तामोडका केहि युवाहरु सडकमा उत्रिएका छन् | झन्डै २५ जनाको संख्यामा युवाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा घन्टी बजाएर  बिभिन्न ब्यानरहरु हातमा लिएर युवाहरु गोबिन्द केसीलाइ समर्थन गरेका छन् |

तस्बिर : सुबास घिमिरे

Loved? Please Share

Comments

comments

You may also like...

Enjoy this blog? Please spread the word :)