बिर्तामोडमा भइरहेको झडपको लाइभ भिडियो

झापाको अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै निकालिएको शान्तिपूर्ण विरोधलाई प्रहरीले दमन गरेको छ । लामो समयसम्म पनि घटनालाई ढाकछेक गर्न बिर्तामोडका डिएसपी राजकुमार सिलवाल लागे पनि सर्वसाधारणको निरन्तरको दाबा बढ्न थालेपछि सर्वसाधारणको यालीमा प्रहरीले बलपैयोग गरेपछी दुई पक्षवाट ढुङगा हनाहान भएको थियो । 

Loved? Please Share

Comments

comments

You may also like...

Enjoy this blog? Please spread the word :)