कक्षा ७ मा पढ्ने सानो भाई जसले हल्लाए नेपाल

माउन्ट भिउ इंगलिस बोर्डिंग, बालकोट भक्तपुर स्कुल कक्षा ७ मा पढ्ने अंकित संग्रौला नामक एउटा सानो भाइले “बिज्ञान अभिषाप होइन, वरदान हो ।” भन्ने बिषयमा आफ्नो धारणा ब्यक्त गरेको भिडियो नेपाली साइबर जगतमा भाइरल भइरहेको छ | एउटा कक्षा कोठामा गरेको उनको बादबिवादको भनाइको यो भिडियो रुटिन अफ नेपाल बन्दले अपलोड गरेको थियो | यो भिडियो २हजार भन्दा बढी पटक सेयर, २० हजार लाइक र थुप्रै राम्रा कमेन्टहरु आएका छन |


TechSanjal.com

 

Loved? Please Share

Comments

comments

You may also like...

Enjoy this blog? Please spread the word :)